नियम १५
बढुवाको लागि उम्मेदवार हुन चाहिने न्यूनतम सेवा अवधि
: (१) सैनिक विविध सेवाका देहायको पदमा बढुवा हुनको लागि देहाय बमोजिमको सेवा अवधि पुगेको र एकतह मुनिको पदमा कार्यरत रहेको हुनु पर्नेछ ः-
बढुवा हुने पद अधिकृत सेवा अवधि
(क) उपरथी एक्काइस वर्ष
(ख) सहायक रथी बीस वर्ष
(ग) महासेनानी सत्र वर्ष
(घ) प्रमुख सेनानी तेह्र वर्ष
(ङ) सेनानी सात वर्ष
(च) सहसेनानी दुई वर्ष
(२) सैनिक विविध सेवाका देहायको पदमा बढुवाको लागि उम्मेदवार हुन सिपाही पदमा देहाय बमोजिमको सेवा अवधि पुगेको हुनु पर्नेछ ः-